नेप्सेमा सामान्य गिरावट

काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज स‍ेन्सेटिभ इण्डेक्स  ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड  २९ लाख ७६ हजार ४९२ … Continue reading नेप्सेमा सामान्य गिरावट